एक दिन (प्रेम कथा भाग १ )
Lost Anzel कूमसम्मको कपाल चट्ट साइड लाएर कोरियो, अनूहारमा थोरै कृम दलेर आॅखामा गाजल लगाइयो। गाढा लिपिस्टक हैन, हल्का गुलावी ओठ बनाएर ऑखामा चस्मा लगाइयो। गुलाबी ओठलाई छोप्ने गरि मास्क लगाइयो । सारी हैन, सदाझैॅ टिसर्ट र जिन्स लगाइयो । स्पोरटस् सूजमा साइड ब्याग बोकेर , मोबाइलमा इयरफोन जोडेर गीत सुन्दै बाटो काटियो। गीतको ध्यानमा बाटोमा जेब्रा क्रसिड़ देखीनछु: ट्राफिकले फ्याट्ट समात्यो। ब्यागमा वालेट छुटेछ 200 रूप्पे कहाँबाट ल्याउनु । ट्राफिक ह्यान्डसम लाग्यो, जरिवाना पनि तिरिने, भनेर फोन नः दिनूहोस ब्यालेन्स ट्रान्सफर गर्दिन्छू नि, इ-सेवाबाट भनेको मान्दै मानेन । उता उसले फोन गरेर हैरान । अब त्यस्तो ह्यान्डसम ट्राफिकको अगाडी कसरी फोन उठाउनु: फोन साइलेन्टमा राखेॅ । कहाॅ तिमी ? यत्रो बेरसम्म नआएर? मेसेज गरेछ। यता ट्राफिकको भासण सुरु भो। आफुलाइ डेटिड़ जान हतार छ, प्रेम सम्बन्ध धरापमा परीसक्यो , न फोन नम्बर दिन्छ न त भासण सकेर जा भन्छ । के गर्ने होला? बल्ल तल्ल भासण सकियो । करिब दुइ घन्टा पछि त्यहाबाट हिडेको , पछाडीबाट आएको कारले नजिकै आएर रोकेर भन्यो, के हो बैनी बाटो छोड्नु प